आसरा सुधार केन्द्र पानवारी धरानको तेश्रो बार्षीकोत्सव तथा पहिलो साधारण सभाको समुद्धघान गर्नु हुदै नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती सिर्जना थापाज्यू ।
२९ औ अपाङगता दिवशको अवसरमा बिराट बहिरा मा.बि. बिराटनगरमा १ नं. प्रदेश प्रहरी श्रीमती संघले आयोजना गरेको शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रममा शैक्षिक सामग्री हस्तान्तरण गर्नुहुँदै संघकी अध्यक्ष श्रीमती श्रीजना थापा कार्कीज्यू ।
मोरङको रङगेली नगरपालिकामा गरिव तथा असह्राय ब्यकतिहरुलाई जाडोको न्यानो कपडा कम्बल बितरण गर्नुहुँदै १ नम्बर प्रदेश श्रीमती संघकी अध्यक्ष श्रीमती श्रीजना थापा कार्कीज्यू ।
सिमावर्ती एरिया ईलाकाहरुको स्थलगत निरीक्षण गर्नुहुँदै प्र.ना.म.नि. ईश्वर बाबु कार्कीज्यू ।
मातहत जिल्ला प्रहरी कार्यालय प्रमुखहरुसंग भिडियो कन्फ्रेन्स मार्फत सम-सामयिक बिषयमा छलफल तथा अन्तरक्रिया गरी निर्देशन सम्बोधन गर्नु हुँदै प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि. ईश्वर बाबु कार्कीज्यू ।
६५ औं प्रहरी दिवस २०७७ का अवसरमा बिर अमर प्रहरीहरु प्रति शोक सलामी अर्पण गरिदै ।
प्र.ज.आ.ता. १३७ औ समुहको दिक्षान्त समारोहमा सर्वप्रथम प्रशिक्षार्थी प्रहरी जवानलाई पुरस्कार बितरण गर्नुहुँदै प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि. ईश्वर बाबु कार्कीज्यू ।
ई.प्र.का.रानी मोरङको नव निर्मित कार्यालय भवन, आवास गृह र भान्साघरको उदघाटन गर्नुहुँदै रा.प्र.प्र.प्र. महाराजगञ्ज काठमाण्डौका प्र.अ.म.नि. प्रधुम्न कुमार कार्कीज्यू ।
सिलाई कटाई तालिम ९ औ समुहको समुदघाटन गर्नु हुदै १ नम्बर प्रदेश प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती श्रीजना थापा कार्की ज्यु ।
प्र.चौ.डुम्राहा सुनसरीको नव निर्मित भवनको उदघटान गर्नुहुँदै १ नं.प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नी. ईश्वर बाबु कार्कीज्यू ।
साधना देवी प्रहरी पराक्रम पुरस्कारको सम्झौता नविकरण पश्चात सम्झौता पत्र हस्तान्तरण गर्दै कोषका संस्थापक प्रा.डा. बिक्रम प्रसाद श्रेष्ठ ।
प्र.ज.आ.ता. १३७ औ समुहको दिक्षान्त समारोहमा तालिम केन्द्रबाट प्रकाशित प्रहरी जवान स्मारीका- २०७७ को बिमोचन गर्नुहुँदै प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि. ईश्वर बाबु कार्कीज्यू ।
१ नं.प्र.प्र.ता.के. रानी बिराटनगरको ५५ औ बार्षिक उत्सव कार्यक्रमा शूभकामना सहित निर्देशन सम्बोधन गर्नुहुँदै १ नम्बर प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि. ईश्वर बाबु कार्कीज्यू
प्र.ह.पदबाट प्र.स.नि.पदमा बढुवा हुनु भएका प्र.स.नि.हरुलाई दर्ज्यानी चिन्हले शु-शोभन गर्नु हुँदै प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि.ईश्वर बाबु कार्कीज्यू ।
प्र.स.नि.पदबाट प्र.ना.नि. पदमा बढुवा हुनुभएका प्र.क.लाई दर्ज्यानी चिन्हले शु-शोभन गर्नु हुँदै प्र.ना.म.नि. ईश्वर बाबु कार्कीज्यू ।

Latest News

Other News